







Please enter your username or email address. You will receive a link to create a new password via email.
अति नै रमणीय , मनमोहक काठमाडौ ,ललितपुर ,भक्तपुर अनि पुरै हिमाली रेन्ज देखिने ललितपुर , बिसन्खु नारायण मन्दिरको पबित्र भुमिमा , बाटो अनि हावा पानी राम्रो अनि पानीको सुबिधा भएको , हरियाली युक्त , आबासिय अनि व्यावसायिक स्थानमा रोपनी रोपनी राम्रा जग्गाहरु बिकृमा ।
(१) आबासिय अनि व्यावसायिक दुबै प्रयोजनमा प्रयोग हुने
(२) सातदोबाटोबाट मात्रै 9 कि मि मा अबस्थित
(३) सो स्थानमा होटल रेस्टुरेन्ट , फाम हाउस अनि होम स्टे बन्दै गरेकोअनि बनी चलिरहेको र आफुले पनि होटल , रेस्टुरेन्ट अनि होम स्टे , फाम हाउस चलाइ राम्रो आम्दानी गर्न सकिने , आनन्द लिन सकिने
(#) Tiny house बनाएर paying guest राख्न सकिने
(#) 100% बिदेसिले मन पराएको ठाउँ
(#) नेपाली शैलीको घर बनाएर तत्काल महिनाको 500000/ माथी
भाडा लिन सकिने , (यस्मा हामी ग्यारेन्टी दिन्छौं )
(४) होटल , रेस्टुरेन्ट , फाम हाउस अनि होम स्टे आदि प्रयोजनले त्यस एरियामा भएका 80% जग्गाहरु किन बेच भै ब्यापारीहरुले किनि
सकेको , टुरिजम एरियाको रुपमा बिकास हुँदै गरेको
(५) तत्काल आफ्नो फाम हाउस बनाइ छुट्टि मनाइ आनन्द लिन सकिने
(६) काठमाडौको सबभन्दा नजिकको अति नै रमणीय स्थान
(७) मनलाई अति नै आनन्द दिने स्थान
(८) धुवा धुलो कोलाहल मुक्त , हरियाली ठाउ
(९) लगनखेलबाट मात्र 35मिनेटमा सो जग्गामा पुगिने
(१०) जग्गा सम्म 25/30 फिटे गाडी बाटो भएको
(११) 4 रोपनि वा 8 रोपनी एक मुस्ठ जग्गा बिक्रि
(१२) कोटडाडामा यतिको राम्रो रमणीय स्थानको जग्गा सिमित भएकोले आजै बुकिङ गरि मौकाको फाइदा उठाउनु होला ।
Updated on May 28, 2021