fbpx
9 Ropani, Jyamirkot, Godawari | Jagga Jamin | Real Estate Agent

Compare Listings

9 Ropani, Jyamirkot, Godawari

Kot Dada, Godawari
Tap to Call
Nrs.5,75,000/Aana 4,863 views
Nrs.5,75,000/Aana
4,863 views

Description

Jagga Jamin Pvt. Ltd. – Real Estate Agency in Nepal – presents land for sale in Jyamirkot , Lalitpur Nepal.

The 9 ropani land is located near from Bishankhu Narayan Temple and Kotdada that is famous for hiking, picnic and other recreational activities.

 

 एरिया मै सिमित जग्गा बिकृमा 

Best For Monastery, Resort, Farm House and Investment

अति नै रमणीय , मनमोहक काठमाडौ ,ललितपुर ,भक्तपुर अनि पुरै हिमाली रेन्ज देखिने

ललितपुर , बिसन्खु नारायण मन्दिरको पबित्र भुमिमा 

बाटो, हावा पानी राम्रो अनि पानीको सुबिधा भएको

हरियाली युक्त , आबासिय अनि व्यावसायिक स्थानमा 

 

(१) आबासिय अनि व्यावसायिक दुबै प्रयोजनमा प्रयोग हुने

(२) सातदोबाटोबाट मात्रै 8.4 कि. मि. मा अबस्थित

(३) सो स्थानमा होटल रेस्टुरेन्ट , फाम हाउस अनि होम स्टे बन्दै गरेकोअनि बनी चलिरहेको र आफुले पनि होटल , रेस्टुरेन्ट अनि होम स्टे , फाम हाउस चलाइ राम्रो आम्दानी गर्न सकिने , आनन्द लिन सकिने

(#) Tiny house बनाएर paying guest राख्न सकिने
(#) 100% बिदेसिले मन पराएको ठाउँ
(#) नेपाली शैलीको घर बनाएर तत्काल महिनाको 500000/ माथी
भाडा लिन सकिने , (यस्मा हामी ग्यारेन्टी दिन्छौं )

(४) होटल , रेस्टुरेन्ट , फाम हाउस अनि होम स्टे आदि प्रयोजनले त्यस एरियामा भएका 80% जग्गाहरु किन बेच भै ब्यापारीहरुले किनि
सकेको , टुरिजम एरियाको रुपमा बिकास हुँदै गरेको

(५) तत्काल आफ्नो फाम हाउस बनाइ छुट्टि मनाइ आनन्द लिन सकिने

(६) काठमाडौको सबभन्दा नजिकको अति नै रमणीय स्थान

(७) मनलाई अति नै आनन्द दिने स्थान

(८) धुवा धुलो कोलाहल मुक्त , हरियाली ठाउ

(९) लगनखेलबाट मात्र 35मिनेटमा सो जग्गामा पुगिने

(१०) जग्गा सम्म 25/30 फिटे गाडी बाटो भएको

(११) कोटडाडामा यतिको राम्रो रमणीय स्थानको जग्गा सिमित भएकोले आजै बुकिङ गरि मौकाको फाइदा उठाउनु होला ।

 

The land is located at about :

3.5 km from Godawari Main Road ( Badegaun Bus park)

7.4 km from Gwarko ( Ring Road)

2.4 km from Lubhu ( Mahalaxmi)

6.8 km from Hattiban

8.4 km from Satdobato

 

Google Map: From Gwarko ( Ring Road to Land)
https://www.google.com/maps/dir/27.6664738,85.3324444/27.6254754,85.3760406/@27.6470647,85.3353456,13.5z/am=t/data=!4m2!4m1!3e2

Property Detail

  • Icon
    Property ID
    JJ-13492
  • Icon
    Price
    Nrs.5,75,000/Aana
  • Icon
    Property Status
    For Sale
  • Icon
    Property Size
    144 Aana

  • Icon
    Property Type
    Commercial Land

Updated on March 23, 2021

  • Address: Kot Dada, Godawari
  • City: Godawari
  • State/county: Lalitpur
  • Country: Nepal

Contact info

Subash Pathak
Subash Pathak
9848909087
Facebook Linkedin

Enquire about this property

Schedule a Tour

Your information

Properties by Cities